कपिलवस्तु ११ माघ । वातावरण शान्ति र सामाजिक बिकासका लागि रोग,भोक र अशिक्षा विरुद्ध अघि बढौं भन्ने मूल नाराका साथ सिद्धार्थ सामाजिक बिकास केन्द्रको २६औं वार्षिक उत्सव मनाएको छ । संस्थाको आफ्नै सभा हल वाणगंगा ४ जितपुरमा सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाको परिसरमा रहेको नव निर्मित सिद्धार्थ गौतम बुद्धको प्रतिमाको संस्थाका संस्थापक तथा कार्यक्रमका…