कपिलवस्तु २१ असोज । नेत्र बिक्रम चन्दको गृह जिल्लावाट फेरी शान्तिपूर्ण संघर्ष शुरु भएको छ । तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओली र विप्लव समुह बीच भएको ३ वुद्धे सहमति कार्यान्वयन नभएको भन्दै मंगलवार जिल्ला प्रशासन कार्यलय कपिलवस्तु घेराउ गरेको विप्लदव समुहले बुधवार गोरुसिंगे स्थित इलाका प्रहरी कार्यलय अगाडी प्रदर्शन गरयो । एक नेताका अनुसार ३ बुद्ध…