कपिलवस्तु १६ कार्तिक ।राष्ट्रिय अपाङ महासंघ नेपालका केन्द्रिय अध्यक्ष मित्रलाल शर्मालाई मातृशोक परेकोछ । युनाइटेड हस्पीटल कपिलवस्तुमा ३ दिनदेखि आइसियूमा राखिनु भएकी ६७ बर्षिय केशरादेवि शर्माको आज साझ ५ः३० बजे चिकित्सकले प्राण नरहेको घोषणा गरेका हुन् । अध्यक्ष शर्मा सामुदायिक टेलिभिजन बुद्ध आवाज र रेडियो बुद्ध आवाजको संचालक सस्था कपिलवस्तु संचार सहकारी सस्थामा बोर्ड अध्यक्ष…