कपिलवस्तु २८ कार्तिक । नेपाल आयुर्बेद औषधी ब्यवसायिक संघ कपिलवस्तुले आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती मनाइदै छ । संघले शुक्रबार कपिलवस्तु बाणगंगाको कपिलधाममा धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झना स्वरुप एक कार्यक्रम गर्दै छ। यो दिन संसारकै पुरानो चिकित्सा पद्धति मानिएको धन्वन्तरिको उत्पत्ति भएको दिनको सम्झना गर्दै कपिलधाममा माल्यपर्ण गर्ने लगाएतका कार्यक्रम रहेका छन । कार्यक्रम बिहान ८…