दाङ ३ माघ । काठमाडौ अदालतले एकतर्फी रुपमा सुनुवाई गरेर आफूलाई विगो भराउने आदेश दिएको भन्दै दाङवाट निर्वाचित प्रदेश सांसद विमला ओलीले पुनरावेदन गर्ने वताउनु भएको छ । उहालाई मानब बेचबिखन मुद्दामा काठमाडौ जिल्ला अदालतले बिगो भराउने फैसला सुनाएको हो । विवरण अनुसार अमेरिका पठाउने भन्दै बेचबिखन गरेको आरोपमा पीडित नरेन्द्र बस्नेतले मानब बेचबिखन ब्युरो…