कपिलवस्तु १ साउन।लामो लकडाउनका कारण समस्यामा परेको भन्दै कपिलवस्तुको तौलिहवा स्थित बालगृहका बेसाहारा २९ बालकहरुलाई खाद्यान्न बितरण गरिएको छ । चुजी फाउन्डेशन ताईवानले बिहीवार बालगृहमा झन्डै एक लाखको खाद्यान्न बाडेके हो । भिक्षुु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले नेपाल बाल संगठनका जिल्ला अध्यक्ष गोपालमणि ज्ञवालीलाई सो खाद्यान्न हस्तान्तरण गरेका थिए । बालगृहका २९ बालकहरुलाई झन्डै दुई…