वाँके १० फागुन । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजनामा नेपालगन्जमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण गरिएको छ । कार्यक्रममा सन् २०२० को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया समेत गरिएको थियो । उक्त अवसरमा इन्सेककले लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार ३ सय ८२ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको…