कपिलवस्तु ६ मंसिर ।विश्व मत्स्य दिवस २०७७ का अवसरमा बिश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तुको जगदिशपुर तालमा १० हजार माछाका भुरा छोडिएको छ । लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तब्यको रुपमा रहेको कपिलवस्तु नं ९ र १० स्थित जगदिशपुर तालमा मत्स्य दिवसको अबसर पारि माछाका भुरा छोडिएको हो । प्रत्येक बर्ष अग्रेजी महिनाको नोभेम्बर २१ तारिखका दिनमा विश्व भर…