दाङ२७-मंसिर। कोईला खानीमा च्यापिदा दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १९ का ४६ वर्षीय भक्त बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोमबार मध्यान्न १२ बजे घोराही उपमहानगरपालिका वडा नं. १ दाङजामा रहेको पशुपति कोईलाखानी उद्योगमा काम गर्दै गर्दा सुरुङ भित्र च्यापिदा घर्ती घाईते भएका थिए…