अर्घाखाँची, २६ साउन। मकैबारीमा आएका बाँदर धपाउने क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्किदा अर्घाखाँचीमा एक जनाको ज्यान गएको छ । मकै बारीमा आएको बाँदर धपाउन जाने क्रममा भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पानडाँडाका ४५ वर्षिय पदम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। आफैले बोकेको एकनाले भरुवा बन्दुक पड्किएर गम्भीर घाइते भएका केसीको…