पशुपति गिरी ।कपिलवस्तु,१२पुस ।वाणगंगा साहित्यिक प्रतिष्ठानको आयोजनामा साहित्यिक जागरण अभियान कार्यक्रम श्री वाणगंगा मा।वि। सिद्धिपुर गजेडामा सम्पन्न भएको छ । सो कार्यक्रम संस्थाका अध्यक्ष ज्यो।कृष्णप्रसाद पाण्डेको अध्यक्षयता त्यसैगरी विद्यायलयका प्राचार्य श्री रामप्रसाद भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष पाण्डेले साहित्यिक जागरण अभियानमा संस्थाको परिचय र कार्यक्रमको औचित्य र लोक छन्दको बारेमा प्रष्ट…