दुर्घटनाग्रस्त तारा एयरको जहाजमा धनुषा जिल्ला मिथिला नगरपालिका –११ तुलसीलोटा गाउँका सात जना सवार थिए। एकै परिवारको अवकाश प्राप्त शिक्षक मकरबहादुर तामाङ्ग उनकी श्रीमती सुकुमाया तामाङ्ग, राजन कुमार गोले , राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग रहेको मकरबहादुरका कान्छा छोरा सुरेश तामाङ्गले जानकारी दिए। एकै परिवारका उनीहरु शुक्रबार…