काठमाण्डौ, २८ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनावको प्रतिवेदन भोलि बिहीवार राष्ट्रपतिलाई बुझाउने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा सदस्य चुनावको प्रतिवेदन भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने जानकारी गराउनुभएको हो । यस्तै प्रदेश…