अर्घाखाँची, २६ मंसिर । अर्घाखाँचीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले आफ्नै ७७ बर्षिय श्रीमान बल बहादुर सार्कीको हत्या गरेकी हुन् । बलबहादुर र लक्ष्मी बिच मंसीर २४ गते साझ झगडा हुँदा बल बहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेका र सोही रिसले लक्ष्मी नेपालीले आफुले…