काठमाण्डौ, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अस्थिर सत्ता गठबन्धनको अस्थिर घोषणा पत्र भएको टिप्पणी गर्नु भएको छ । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले नीति तथा कार्यक्रम सस्तो लोकप्रिय र गैर जिम्मेवारपूर्ण रहेको आरोप लगाउनुभयो । नीति तथा कार्यक्रममा राम्रा राम्रा शब्द खोजेर राखेको तर ती…