काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादबारे छानिबन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । ललितपुरकाे एन्फा मुख्यालयमा आज आइतवार बसेको कार्यसमितिकाे आकस्मिक बैठकले फुटबलका मुख्य प्रशिक्षक र खेलाडीको विवादबारे छानबिन गर्न आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय…