बुटवल, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनबाट एमालेको विजयी यात्रा सुरू हुने बताएका छन् । बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘अलच्छिनी परमादेशी सरकार’को संज्ञा दिए । बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमाले पञ्चमुखी गठबन्धन जस्तो नभएको बताए। पाँच दलीयमात्र…