बुटवल, २३ वैशाख ।नेपाली काँग्रेसले भोली २४ गते शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ । बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु सम्बोधन गर्ने गरी कार्यक्रमको तयारी गरिएको छ । स्थानीय निर्वाचनमा चुनावी एकता गरी सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी…