अर्घाखाँची, १६ कार्तिक । अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले भोटको सम्मान गर्नेलाइ भोट दिन आग्रह गरेकी छन् । भुसालले पाणिनी गाउपालिकाका मतदाता संग कुराकानी गर्दै भोट दिएर जिताए पछि जनताको काम गर्नु पर्ने भन्दै बिचमै भाग्नेलाइ भोट दिएर मत खेर नफाल्न अनुरोध गरेकी हुन् । अर्घाखाँचीबाट जितेर जनताको भावना अनुसार काम नगरी…