हुम्ला १८ बैशाख । हुम्लाको खर्पुनाथ गाउँपालिका(४ मा वडा अध्यक्षकी उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छिन् । उनी जिल्लाबाटै पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी हुन् ।अध्यक्षमा शाहीसहित तीन जनाले उम्मेदवारी दर्ता गराएको खार्पुनाथ गाउँपालिका निर्वाचन अधिकृत कमलकुमार आचार्यले जानकारी दिए । उनका अनुसार दुुई जनाले शनिबार मनोनयन फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित भएकी हुन्…