दाङ – दाङमा पालिका चुनावका लागि उम्मेदवारी दिएकामध्ये एक सय ७६ जनाले मनाेनयन फिर्ता लिएका छन । दाङमा दुई हजार चार सय १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । चुनावी कार्यतालिकाअनुसार आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय दिइएको थियो । त्याे समयमा उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका एक सय…