कपिलवस्तु, १७ वैशाख । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुक्रबारदेखि अनुचित लेनदेन (मिटरब्याज) बाट पीडितहरूको निवेदन सङ्कलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ । मिटरब्याजबाट पीडितहरूले वैशाख १७ देखि ३१ गते सम्म आफूसँग भएको सबुद प्रमाणसहित सहयता कक्षमा आई निवेदन दिन प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताउनुभयो । मिटरब्याजबाट पीडित व्यक्तिहरूका लागि आवश्यक निवेदन कार्यालयमा…