काठमाण्डाै, १७ वैशाख । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किनुभएको छ ।भारतको मुम्बईमा रहेकाे नेशनल बर्न अस्पतालमा उपचाररत उहाँ आज आइतवार बेलुकी स्वदेश फर्किनुभएको हो । त्यस क्रममा उहाँले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेता, सहकर्मीहरु आभार र धन्यवाद व्यक्त गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको…