भैरहवा १० वैशाख ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का किसानलाई कार्ड वितरण गरिएको छ । एक कार्यक्रमकाबीच वडाभिक्रका ७४ जना कृषकलाई कार्ड वितरण गरिएको वडाअध्यक्ष मुत्तिनाथ यादव (भोला) ले बताए । उनले किसानलाई आवश्यकता अनुसार मलखाद, बिउ पाउनका लागि सहज होस् भन्ने उद्देश्यले कृषक कार्ड वितरण सुरु गरिएको बताए । वडाअध्यक्ष यादवले जसको जति…