काठमाण्डौ ६ मंसिर - समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजा अनुसार समानुपातिकतर्फ नेकपा एमालेले ५० हजार मत कटाएको छ । अहिलेसम्म समानुपातिक प्रतिनिधि सभातर्फ एमालेले ५३ हजार ३६० मत प्राप्त गरेको छ ।नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ४८ हजार ३७९ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र…