कपिलवस्तुभ्रष्टाचार मुक्त र सुशासन युक्त समाज निर्माण गर्न नेकपा (एमाले) लाई जिताउनुपर्ने एमाले कपिलवस्तु क्षेत्र नं. १ ले सार्वजनिक प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै निर्वाचन जिते पछि गर्ने विभिन्न कार्यहरु सार्वजनिक गरिएको हो । जसअन्तर्गत नीतिगत प्रतिवद्धतामा योजनावद्ध पुर्वाधार, एकीकृत वस्ती भुःउपयोग नीति अवलम्वन गर्नका लागि पनि…