बैशाख,०१ एजेन्सीभारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको छ । ३५ जना बिरामी परेका छन् । आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको हो । गएको सोमवार चार जनाको र अस्ति मङ्गलवार नौ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । च्याउ खाएर बिरामी परेका ३५…