बुटवल ३०भदौ ।काममा निर्धारित नीति र प्रक्रिया उपयोग नगर्दा लुम्बिनी प्रदेश सरकारको बेरुजु बढ्दै गएको छ । महालेखाले औंल्याएको बेरुजु फस्र्यौटमा तदारुकता नदेखाउँदा उल्लेख्य रूपमा बेरुजु घटाउनसमेत सकिएको छैन ।लुम्बिनी प्रदेश सरकारको २ अर्ब ४४ करोड ४४ लाख ४५ हजार रुपैयाँ बेरुजु छ । त्यसमध्ये ११ करोड ७६ लाख ९१ हजार ५ सय ३९ असुल…