बाणगंगा, १६ कार्तिक ।कपिलवस्तुको बाणगंगामा विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी मा प्रवेश गरेका छन् । बुधबार बसेको बाणगंगा नगर कमिटीको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल जसपाका नेता जेदप्रसाद खनाल, चोपलाल खनाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । यस्तै बाणगंगा ८ का नविन पाण्डेसहित आधा दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश…