काठमाण्डौं, ३० चैत्र ।सत्ता गठबन्धनमा चुनावी तालमेलको मापदण्ड र आधार तय भएपछि नेकपा माओवादी केन्द्रले पार्टी पंक्तिमा विशेष सर्कुलर पठाएको छ । पार्टी अध्यक्ष प्रचण्डले बुधबार पार्टी पंक्तिमा विशेष सर्कुलर जारी गरेको बताईएको छ । ती नेताका अनुसार मंगलबार बालुवाटारमा भएको सहमतिपत्रसमेत संलग्न गरेर पार्टी पंक्तिमा सर्कुलर भएको छ । जुन सहमति तथा निर्णय कार्यान्वयन…