काठमाण्डाै २६ चैत – पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ५५ जनाको नमूना परीक्षण गर्दा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ४४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४…