कपिलवस्तु, ०८ चैत्र ।कपिलवस्तुको सीमावर्ती क्षेत्र मर्यादपुर बजारमा १३ हजार नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ परेका छन्।जिल्लाको यशोधरा गाउँपालिका ७ मर्यादपुरस्थित एक मदिरा पसलबाट १३ वटा हजारका नक्कली नेपाली नोट सहित उनीहरु पक्राउ परेका हुन्। भारत जिल्ला सिद्धार्थनगर थाना सोहरतगढ ग्राम अतरी बस्ने वर्ष ३२ का फैसल अहमद र ४२ बर्षीयको विनोद यादव सो…