कपिलवस्तु, २४ भाद्र ।रेडियो हर्टविर्टका अध्यक्ष धातानन्द भुुसालले एफएम बाट प्रसारण हुने समाचार सत्य र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभएको छ । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालीद्धारा सञ्चालित हर्टविर्ट एफ एम ९१.३ मेगाहर्जको पाँचौ वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष भुसालले यस्तो बताउनुभएको हो । गत पाँच वर्ष पहिला जिल्लामै पहिलो पटक व्यवसायिक रेडीयोको रुपमा स्थापना भैरहँदा रेडीयो संचालनमा…