काठमाडौं १९ पुस । पछिल्लो महिनामा तीन वटा राजनीतिक दलका महाधिवेशन काठमाडौं उपत्यकामै भए । नेपाली कांग्रेस र राप्रपाले भृकुटीमण्डपमा उद्घाटन समारोह गरेर राष्ट्रियसभा गृहमा अरु कार्यक्रम गर्यो भने नेकपा (माओवादी केन्द्र)को महाधिवेशन प्रज्ञा भवन, कमलादीमा चलिरहेको छ । १६०० भन्दा बढी महाधिवेशन प्रतिनिधि बोलाएको माओवादीले १५०० क्षमताको प्रज्ञा भवनमा महाधिवेशन उद्घाटन गर्दा आधाभन्दा बढी…