काठमाण्डाै, ०५ । महानगरपालिका र उपमहानरपालिकाको उम्मेदवार टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो । अहिले कांग्रेसलाई तीन महानगरसहित सात उपमहानगरमा मेयरको उम्मेदवार दिने तयारी भएको छ । कांग्रेसलाई काठमाण्डौ, ललितपुर र विराटनगर महानरपालिका दिने तयारी छ…