सन्तोषकुमार गुप्ताभालुवाङ ८ फागुन ।लुम्बिनी प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री इन्द्रजित थारूले राष्ट्रिय पुँजीको विकास र सक्षम अर्थतन्त्रको विकास बिना शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनु भएको छ । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका– २ लालमटियाको चौधौं क्याम्पस सभा तथा तेस्रो अधिवेशनको सोमबार लालमटियामा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।मन्त्री थारूले नीजि…