काठमाण्डौ, १० भाद्र । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा काठमाण्डौ महानगरको टोली पुगेको छ । नियमविपरीत बनेका संरचना हटाउन आज महानगरको टोली राहदानी विभाग पुगेको हो । राहदानी विभागले बेसमेन्टलाई पार्किङको लागि नभइ सेवाग्राहीलाई प्रतिक्षालयको रुपमा प्रयोग गरेको छ । महानगरका प्रहरीले त्यहाँ राखिएका कुर्सीहरु हटाएका छन् । दैनिक २५ सय भन्दा धेरै सेवाग्राहीलाई सेवा…