काठमाडौँ — सरकार र आन्दोलित यातायात मजदुर संगठनहरूबीच सिंहदरबारमा वार्ता जारी छ । यातायात मजदुर संगठनको माग सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बिहान बोलाइएको बैठक सुरू भएको हो ।मजदुरहरूको माग सम्बोधनका लागि यातायात व्यवस्था विभागले अधिकतम रूपमा लचकता अपनाएर विवाद समाधान गर्ने बताएको छ ।मजदुरले उठाएको जरिवानाबापतको रकम घटाउने र ५ पटक…