काठमाण्डाै १३ चैत – मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएलमा विजयी सुरुवात गरेको छ । मुम्बईले दिएको एक सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा ललित यादवले ४८ र अक्षर पटेलले नटआउट ३८ रन बनाए । यस्तै पृथ्वी श ३८ र…