सर्लाही, १३ चैत्र । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोलाको पुलमा आइतबार मध्यान्ह बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।२५ जनाभन्दा बढी घाइते भएका छन् । वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना ४ ख ८५५५ नम्बरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको हो।दुर्घटनास्थलबाट उद्धार गरी उपचारका…