काठमाडौं ९ पुस । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सिंहले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अघि बढ्नुपर्ने हो त्यो गतिमा बढ्न नसकेको बताएका हुन्।उनले दुई वर्ष कोरोना महामारीको कारण खर्च भए पनि काम…