काठमाण्डौ, २८ मंसिर । शेयर लगानीकर्ताका सङ्घ–संस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर माग पूरा गरिदिन आग्रह गरेको छ । आज मङ्गलवार सिंहदरबारमा भएको भेटमा लगानीकर्ताले पुँजी बजारको वर्तमान अवस्था, शेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० को नियुक्ति, ५८ बुँदे मागका बाँकी काम लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । जवाफमा…