काठमाडौं, मङ्सिर १६ गते । सर्वोच्च अदालतमा बिहीबार पनि सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले कायम मुकायम प्रधानन्यायाधीश कसलाई दिइएको छ भन्ने प्रश्न उठाएपछि सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित भएको हो । बुधबारबाट सर्वोच्चमा गोला प्रथाबाट मुद्दाको पेशी तोकिएको थियो । तर, कायममुकायम प्रधानन्यायाधीश कसलाई दिइएको छ भन्ने प्रश्न उठेपछि बुधबारको इजलास पनि प्रभावित भएको…