काठमाडौं १६ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनबाट लुम्बिनीका ७ पदाधिकारीसहित ६० जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । मंगलवार सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा विष्णु पौडेल र युवराज ज्ञवाली निर्वाचित हुनुभयो । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली निर्धिरोध निर्वाचित हुनुभएको थियो ।यस्तै सचिवमा गोकर्ण विष्ट, टोपबहादुर रायमाझी र छविलाल विश्वकर्मा निर्वाचित हुनुभयो । यस्तै उपाध्यक्षमा…