कपिलवस्तु, ०४ चैत्र ।बाणगङ्गा नगरपालिका वडा न. २ मा रहेको नवजागृति सामुदायिक बनमा पदाधिकारी बिचमा नै विवाद भएको छ । वनका भएका विभिन्न गतिविधिमा आरोप प्रत्यारोप लगाउदै समितिका पदाधिकारीहरू बिचमै विवाद उत्पन्न भएको हो । गत वर्ष यस वनमा हेमनाथ पौडेलले चुनावमार्फत नयाँ नेतृत्व पाए । त्यसअघिका अध्यक्ष रहेका नेकपा एमालेका पदमलाल अधिकारीलाई पराजित गर्दै…