काठमाडौं, २५ फागुन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नसँगै व्यावसायिक उडान सञ्चालनको तयारी शुरु भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले बुद्ध जयन्तीदेखि नियमित रुपमा व्यावसायिक उडान सञ्चालकका लागि आवश्यक तयारीमा जुटेको विमानस्थल सञ्चालन तयारी कार्यदल सह–संयोजक विक्रमराज गौतमले जानकारी दिनुभयो । नागरिक उडड्यन सुरक्षा नियामवली अनुसार टर्मिनल क्षेत्रको सुरक्षा नेपाल प्रहरीले र कम्पाउण्ड क्षेत्रको…