हरि घिमिरे, कपिलवस्तु १३ फागुन ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा सोमबारबाट राष्ट्रिय परिचयपत्र अभियान शुरु हुन भएको छ । सरकारले लागु गरेको अनिवार्य राष्ट्रिय परिचयपत्र बनाउने निति जिल्ला प्रशासन कार्यालय बाट हुने गरेको थियो । जिल्लाले नागरिकलाई सहज सेवा प्रदान गर्नका लागि परिचय पत्रको टोली हरेक वडा कार्यलयमा पठाउन लागेको हो । जसका लागि जिल्ला प्रशासनले पहिलो…