असार १६,सात हजार टन अन्न बोकेको पानीजहाज युक्रेनको बन्दरगाहबाट अरू देशका लागि छुटेको छ । रुसको कब्जामा रहेको बर्दियान्स्कको बन्दरगाहबाट सात हजार टन अन्न बोकेको पानीजहाज मित्र राष्ट्रहरूका लागि छुटेको रुसले नियुक्त गरेका एक अधिकारीले जानकारी दिएका समाचार संस्था एएफपीले जनाएको छ ।रुसले युक्रेनमा युद्ध सुरु गरेपछि यो बन्दरगाहबाट पहिलो पटक अन्न निर्यात भएको खबरमा…