दाङ: जिल्ला प्रहरी कार्यालय दाङको टोलीले हत्या अभियोगमा दुई जनालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीय उमादेवी चौधरी र ५२ वर्षीय हनुमान चौधरी रहेका छन्। प्रहरीले अभियुक्त भनेर पक्राउ गरेकी महिला मृतकी श्रीमती हुन्। ५४ वर्षीय लप्टेन चौधरीको माघ २९ गते उनीहरुले मिलेर हत्या गरेको जिल्ला प्रहरी…