काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठकमा आदिवासी जनजाती आयोगको प्रतिवेदन पेस भएको छ । एमाले सांसदको नाराबाजीकै बीच कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्नुभएको हो । आज एमाले सांसदको नाराबाजी भइरहँदा पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गर्याे । प्रतिवेदन पेस भएपछि सभामुख अग्निप्रसाद सापकोटाले पर्सि आइतवार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिनुभएको छ ।…